सिभिल बैंकले वचत तथा मुद्दती दुवैमा ब्याजदर बढायो
चितवन । सिभिल बैंक लिमिटेडले सबै नेपालीकालागि सर्वाधिक ब्याजदर पाइने बचत खाता योजना प्रिमियमबचत खाताू सञ्चालनमा ल्याएको छ ।बैंकले बचत खातामा वार्षिक ६ प्रतिशतब्याजदर प्रदानगर्ने जनाएको छ । यस वचत खाताको न्युनतम मौज्दात रु १० हजार रहेको छ भने यस बचत खाताखोल्दा बैंकले ग्राहकहरुकालागि निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, एसएमएस बैंकिङ् सेवापनिप्रदानगर्नेछ । यसको अतिरिक्त बैंकले व्यक्तिगत मुद्दती निक्षेपमापनि ८.७५ प्रतिशतको सर्वाधिकब्याजदर प्रदा नगर्दै आईरहेको छ ।
विद्यमान क...