×

गैँडाकोट । गैँडाकोट नगरपालिकामा थप १६ जनामा कोरोना पुष्टि भएको छ ।
कोरोना संक्रमण पुष्टिहुनेहरूमा गैंडाकोट नगरपालिका वडा नं. १ का ४ जना, वडा नं. २ का ५ जना, वडा नं. ४ का २ जना, वडा नं. ५ का ५ जना गरी जम्मा १६ जना रहेको गैँडाकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो ।  भाद्र १५ गते भृकुुटीचोकमा लिइएका १३० स्वाबहरु मध्ये १६ जनामा संक्रमण पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया